एमाले सिद्धियो भन्ने नसोचौं, अझै सशक्त छ : देउवा
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको गुनासो गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको पनि बताएका छन् ।
आज वीरगञ्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए । उनले कार्यकर्ताहरूलाई ०७४ सालमा कांग्रेस एक्लै चुनाव लड्दाको परिणाम सम्झन पनि निर्देशन दिए ।
विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौं, त्यो सशक्त छ । उनीहरूमा एकता छ । हाम्रो पार्टीमा एकता हुँदैन । त्यस कारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ , उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply