१० चैत्र २०७८, बिहीबार ०२:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या
१० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टासम्म उडान अवतरण प्रभावित भएको थियो ।
आज बिहान ६ बजेदेखि नै उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको र केहीबेरमा नोटाम खारेज हुने बताए । ‘राडारमा हल्का समस्या देखिएको थियो । अहिले त्यो ठीक भइसक्यो । तर सावधानी अपनाएर काम गरिराखेका छौं,’ ठाकुरले भने । वैकल्पिक व्यवस्था तत्कालै गरिएकाले फ्लाइट भने नरोकिएको उनले दाबी गरे ।
विमानस्थलमा पुराना उपकरणले काम चलाउनुपर्ने भएकाले बेलाबेलामा समस्या आउने गरेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply