१९ चैत्र २०७८, शनिबार ०७:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संयुक्त संयन्त्र बनाएर सीमा समस्या हल गर्न प्रधानमन्त्री देउवाको आग्रह
नेपालले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्याबारे कुरा उठाएका हुन्।
मैले मोदीजीसँग सीमा समस्यालाई संयुक्त संयन्त्र मार्फत् हल गर्न आग्रह गरेँ’ देउवाले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।
भारतले सन् २०१९ नोभेम्बरमा नेपाली भूमि कालापानी आफ्नो राजनीतिक नक्सामा समेटेको छ। दशकौंयता कालापानीमा भारतीय सैनिक तैनाथ छन्।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा समस्याबारे बोलेनन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply