६ बैशाख २०७९, मंगलवार ०५:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गठबन्धन वैठकअघि माओवादी केन्द्रको विस्तारित बैठक जारी
६ वैशाख, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक चलिरहेको छ । उपमहानगरपालिका र नगरपालिकाको बाडफाँट विषयमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान साढे ८ बजेदेखि बैठक चलिरहेको छ । हिजो बसेको शीर्ष, स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति र संयन्त्रको बैठकमा ५ महानगरको बाडफाँट टुंगो लागेको छ ।
आज बस्ने बैठकले उपमहानगरको टुंगो लगाउँदै छ । माओवादीले चार उपमहानगर दाबी गरेको छ । यही विषयमा कार्यालयको बिस्तारित बठक बसेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply