२१ जेष्ठ २०७९, शनिबार ०३:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चार प्रदेशमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने
२१ जेठ, काठमाडौं । देशका चार प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले केही प्रदेशमा वर्षा समेत भइरहेको छ ।
स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावको कारण अहिले प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ ।
अहिले प्रदेश-१ र मधेश प्रदेश प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति प्रदेश-१, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भएको छ । त्यो क्रम आज पनि जारी रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply