२ असार २०७९, बिहीबार ११:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टेकु अस्पतालमा भेटिए ‘मन्कीपक्स’का शंकास्पद बिरामी

असार २, काठमाडौं । कोरोना महामारीपछि विश्व समुदायले नै चासोको रुपमा हेरिरहेको मंकीपक्सका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।
उनी हालैमात्र दुबईबाट नेपाल आएको बताइएको छ । केही लक्षण मन्कीपक्ससँग मिल्दोजुल्दो देखिएको छ । तर, मन्कीपक्स नै हो भन्न सकिने अवस्था भने छैन । अहिले चिकित्सकहरु ‘इन्भेस्टिगेसन’ मै हुनुहुन्छ, अस्पतालस्थित उच्च स्रोतले भने ।
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
Leave a Reply