१० असार २०७९, शुक्रबार ०२:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंमा भारी वर्षा, नदी किनारको यात्रा गर्दा होशियार हुन आग्रह
१० असार, काठमाडौं । काठमाडौं उपत्यकामा गएराति देखि नै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
गए राति देखिनै वर्षा भइरहेको काठमाडौंका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिएका छन् ।
लगातारको बर्षाका कारण हनुमन्ते, मनोहरा, वागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । यी नदीमा जल सतह बढेका कारण किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा होशियारी अपनाउन विभागले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply