११ असार २०७९, शनिबार ०८:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका असन्तुष्ट ६ सांसदले गरे हस्ताक्षर फिर्ता
११ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका लिखित निवेदन दिएका चार मन्त्रीसहित १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरेका छन् ।
उनीहरुले पार्टीका अध्यक्ष माधवकुमार नेपाल समक्ष संसदीय दलको बैठक माग गर्दै लिखित निवेदन दिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम,वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कणर् कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर गरेको हुन् ।
एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेकाअनुसार अन्य बाँकीलाई हस्ताक्षर फिर्ता गराउने तयारी भइरहेको छ । संसदीय समितिको बैठक माग गर्दै, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कणर् कायस्थ, धनबहादुर बुढा, निरा जैरु, कृष्णबहादुर श्रेष्ठ, कृष्णलाल महर्जनले लिखित निवेदन अध्यक्ष नेपाल समक्ष दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply