२४ असार २०७९, शुक्रबार १५:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आबेको निधनमा भोलि राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
२४ असार,काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेमाथि भएको गोली प्रहारलाई नेपालले घोर भर्त्सना पनि गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेको निधनप्रति दुःख व्यक्त गरेका थिए ।
नारा शहरमा भएको एक चुनावी कार्यक्रममा भाषण गरिरहेको अवस्थामा आज बिहान पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते भएका आबेको उपचारका क्रममा निधन भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply