प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आठ करोड मतपत्र
१० साउन, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गते निर्वाचन हुने संकेत गरेका छन् । आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले अब बस्ने क्याबिनेटबाट मंसिर ४ गतेका लागि मिति तोकिने संकेत गरेका हुन् ।
आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी परामर्श गरिरसकेको छ । आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकियो भने आश्चर्य नमाने हुन्छ’, उनले भने । आयोगले मंसिर २ गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको छ । उनले आयोगले दिएको मितिको सेरोफेरोमा निर्वाचन मिति तोकिने बताए ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, अबको चुनावमा ८ करोड मतपत्र छाप्नु पर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला । निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply