२५ श्रावण २०७९, बुधबार ०६:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी
२५ साउन, काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता कारखानामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताएका छन् । ‘आगलागीको खबर आएको र कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको जानकारी दिंदै मैनानीले भने, घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply