१ कार्तिक २०७९, मंगलवार १४:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
केपी ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने
१ कात्तिक, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ मा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोनमा संवाद गर्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमा अध्यक्ष ओलीले ‘कात्तिक ४ गते, म तपाईको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं’ भनेर लेखेका छन् ।
उनले आफूसँग कुरा गर्न चाहनेलाई आफ्नो फेसबुक पेजको म्यासेज बक्समा नम्बर म्यासेज गर्न अनुरोध समेत गरेका छन् । मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू जनतासँग नजिकिने प्रयासस्वरुप सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply