३ कार्तिक २०७९, बिहीबार ११:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले अध्यक्ष अोलीले भोली आदिवासी जनजातिसँग संवाद गर्दै
३ कात्तिक, काठमाडौं । नेपाल लोकतान्त्रिक जनजाति महासंघको संयोजनमा भोली शुक्रबार नेकपा(एमाले) अध्यक्ष ओलीले अन्तरसम्वाद गर्नुहुने भएको छ । अध्यक्ष ओलीले भोलि ४ गते शुक्रबार नै सर्वसाधारणसँग टेलिफोन अन्तरक्रिया गर्ने समय छुट्ट्याउनु भएको छ ।
विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply