स्वार्थहरुको गठजोडलाई मंसिर ४ मा ‘बाइबाइ’ गर्दिनु पर्छ : ओली
२६ कात्तिक, डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् । डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताएका हुन् ।
ओलीले भने, गठबन्धनले देश चल्दैन । कांग्रेस, माओवादी, एस पार्टीको पनि घोषणापत्र छ । कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपति । चुनाव पछि के गर्लान भन्नुस् त ?।
उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको आरोप लगाए । ओलीले भने, नेकपा एमाले देश बनाउने पार्टी हो । एमालेले नै हो देशको समस्या समाधान गर्ने । अब अलमलिनु हुँदैन । राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ । यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ ।
ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको बताए । ओलीले भने, अस्ती भाषा सुन्नु भएन तपाईहरूको मन्त्रीको । डोटीको बेइज्जत गर्ने । त्यस्ता मान्छेहरूलाई भोट दिन तयार हुनुहुन्छ कांग्रेस, माओवादी केन्द्रका साथीहरूले ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply