२१ माघ २०७९, शनिबार ०७:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विपक्षी दलबाट भोलि राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लाग्ने
२१ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा भोलि (आइतबार) बिहानसम्म कसलाई उठाउने निर्णय हुने बताएको छ । कांग्रेस नेता रमेश लेखकले भोलि मनोनयन र पर्सी चुनाव रहेकाले भोलि बिहानसम्म निर्णय हुने जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकपछि नेता लेखकले संसदमा भएका प्रतिपक्षी दलहरूसँग छलफल गरेर साझा उमेदवार उठाउने बताए । यसका लागि भोलि पुनः बैठक बस्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply