२५ फाल्गुन २०७९, बिहीबार ०२:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले आजको राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।
रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । एक सांसदका अनुसार राष्ट्रपतिमा मत कुनै एक उम्मेदवारलाई हाल्नै पर्ने बाध्यकारी अवस्था नबनाउने पक्षमा रास्वपा छ ।
राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा सत्तारुढ आठ दलबाट नेपालीरण् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ प्रतिष्पधामा छन् । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरु हुँदैछ । आज साँझ मुलुकले नयाँ राष्ट्रपति पाउँदैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply