साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज : प्रधानमन्त्री
२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् ।
आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले आज सार्वजनिक भएको साझा न्यूनतम कार्यक्रममा अघिल्लो गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमको राम्रा पक्षहरू व्यवस्थित र परिमार्जित भएर समावेश भएको जिकिर गरे ।
कार्यक्रमको ड्राफ्ट पढेर बुद्धिजीवी र केही नेताहरूले समेत प्रशंसा गरेको भन्दै यसको कार्यान्वयन अहिलेको अवाश्यकता भएको बताए । साथै उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए ।
यो विकसित र परिमार्जन भएर आएको छ । १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ’, प्रधानमन्त्री प्रचण्डले भने, अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्याक्रम हो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो । उनले जनताले वर्तमान गठबन्धन र सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply