३० चैत्र २०७९, बिहीबार १२:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित
३० चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अञ्जन सर्वसम्मत रूपमा महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । त्यसमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । तर, त्यसअनुसार कसैको पनि मत नआएपछि दोस्रो चरणमा मतदान गर्न लागिएको थियो । अन्तिम समयमा सहमतिको प्रयाससमेत थालिएको थियो । सहमतिपछि उमेशलाल श्रेष्ठले छाडिदिएपछि अञ्जन सर्वसम्मत भएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply