११ बैशाख २०८०, सोमबार ००:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तनहुँ मतगणना अपडेट : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता
११ वैशाख, तनहुँ । आइतबार उपनिर्वाचन भएको तनहुँ क्षेत्र नम्बर १ को मतगणना गएराति देखि जारी रहेको छ । सोमबार बिहान ५ बजेसम्म करिब ५ हजार मतगणना हुँदा रास्वपाका उम्मेवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।
यहाँको भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना सकिदाँ वाग्लेले २ हजार ७६७ मतसहित अग्रता बढाएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १ हजार २८५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ८ सय २० मत प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply