१६ बैशाख २०८०, शनिबार ०३:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु
१६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।
बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो । चट्याङको करेन्ट लागेर सख्त घाइते कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ ।
कतै चोटघाउ भने देखिएको छैन भाइ गोपाल कडरियाले बताए । सो वडाका समाजसेविका रुपमा परिचित करडियाको शवलाई आज दिउँसो दाहसंस्कार गरिने बताइएको छ । तीन दिनअघि पनि मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply