१६ बैशाख २०८०, शनिबार ०९:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कुवेतविरुद्ध नेपालले दियो २८२ रनको लक्ष्य
१६ वैशाख,काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो ।
नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउदा वर्षा भएपछि खेल करिब दुई घण्टा रोकिएको थियो । त्यसपछि पुनः सुरु भएको खेल ४२ ओभरमा घटाइएको हो । कप्तान रोहितले ९४ रन बनाए । रोहितले ९५ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्कासहित ५७ रन बनाए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply