१७ बैशाख २०८०, आईतवार ०९:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वीर अस्पतालको छतको पर्खाल भत्किँदा तीन जना घाइते
१७ वैशाख, काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खसेको इँटाले लागेर तीन जना घाइते भएका छन् । दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारणलाई लागेको हो ।
माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वधारणमाथि खसेको थियो । ती इँटाले लागेर तीन जना घाइते भएका हुन् ।
उनीहरुलाई तत्कालै उद्दार गरेर उपचारका लागि भर्ना गरिएको छ । तर घाइते सबै जनाको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply