२६ बैशाख २०८०, मंगलवार ०७:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
२६ वैशाख,काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा उठेका प्रश्नको जवाफ दिन जाने भएपछि आधा घण्टा लागि प्रतिनिधि सभाको स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार आधाघण्टा पश्चात बैठक पुन: बस्नेछ । प्रतिनिधि समामा पनि विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा छलफल जारी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply