२९ बैशाख २०८०, शुक्रबार ०४:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टका अध्यक्ष राजेन्द्र पराजुलीका अनुसार आज बिहान ४ बजे सिफल हाइटस्थित आफ्नै निवासमा बस्नेतको निधन भएको हो । उनी ट्रस्टका कोषाध्यक्ष थिए ।
‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ पुस्तकका लेखक बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि काम गरेका थिए । बस्नेत २०६२–०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी सोलुखुम्बुका कांग्रेसका पूर्व सभापति पनि हुन् । उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply