५ असार २०८०, मंगलवार ०५:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आईसीसी विश्वकप छनोटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्ने
५ असार,काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ बाट जिम्बाब्वे राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा सुरु हुने छ ।
यस भन्दा अगाडिको खेल उत्कृष्ट ब्याटिङ गरे पनि बलिङ नचल्दा जिम्बाब्वेसँग ८ वीकेट पराजित भएको थियो । नेपालले आजको खेल जित्न पर्ने दबाव रहेको छ । भने अमेरिकाको लागि पनि जित्ने पर्ने चुनौती रहेको छ । अमेरिकाले आफ्ना पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भोगेको थियो । खाजको खेलमा नेपालविरुद्ध अमेरिका पनि पहिलो जित निकाल्ने लक्षका साथ मैदानमा उत्रिने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply