१० असार २०८०, आईतवार १३:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड
१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट ल्याएको हो।
सडक पूर्वाधार, सम्पदा, विपद व्यवस्थापन, हरियालीरपार्क निर्माण, वडा एक उद्यान, एक घर एक वोट, सार्वजनिक शौचालय प्रत्येक वडामा, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ।
त्यस्तै,, वातावरण प्रहरीको सुरुवात गरिने पनि बजेटमा उल्लख छ। महानगरभित्रका २ वटा विद्यालयहरुलाई पूर्ण प्रविधिबाट शिक्षण गराइने बजेटमा उल्लेख छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply