१६ असार २०८०, शनिबार १२:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, काठमाडौंमै अवतरण गरियो
१६ असार, काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ।
दिउँसो ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेका विमानको इन्जिनमा टेक्निकल समस्या भएपछि काठमाडौं अवतरण गरिएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार अहिले विमान सकुशल अवतरण भइसकेको छ।
विमानमा भएका यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाउने तयारी छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply