६ श्रावण २०८०, शनिबार ११:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले अध्यक्ष ओलीसँग आईक्यापका नेताको भेटवार्ता
६ साउन,काठमाडौं । क्याम्बोडियाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आईक्यापका नेताहरूले भेटवार्ता गरेका छन् । आज क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनले आयोजना गरेको दिवाभोजका क्रममा उनीहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा आईक्यापका सह–अध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन र आईक्यापका महासचिव दक्षिण कोरियाका आहन म्युङसुले आईक्यापको निकट भविष्यका कार्यक्रमहरू र अन्य गतिविधिहरुका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् । सो अवसरमा नेकपा एमाले विदेश विभाग प्रमुख तथा आईक्याप स्थायी कमिटी सदस्य राजन भट्टराइको पनि उपस्थिति थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply