९ भाद्र २०८०, शनिबार ०७:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बागमतीमा र्याफ्टिङ सलल
९ भदौ, काठमाडौं । बागमती नदीमा जलयात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको आयोजनामा आज (शनिबार) बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ आयोजना गरिएको हो ।
यस क्रममा बागमती नदीमा र्याफ्टिङ गरिएको थियो । बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्याफ्टिङ गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply