मध्यक्षेत्रमा कवीन्द्रमानको आतंक
काठमाडौं । सशस्त्र प्रहरी मध्यक्षेत्रका इन्चार्ज डीआईजी कवीन्द्रमान श्रेष्ठको आतंकका कारण सो क्षेत्रका बोर्ड आउट पोस्ट (बीओपी) इन्चार्जहरू हैरान भएका छन् । मध्यक्षेत्रअन्तर्गत एक दर्जनभन्दा बढी बीओपीहरू छन् । बीओपी इन्चार्ज इन्स्पेक्टर हुनछन् । डीआईजी श्रेष्ठले हरेक महिना प्रत्येक बीओपीबाट १५ हजार रुपैयाँ उठाउने गरेका छन् ।
त्यो रकम उनले केन्द्रबाट पठाएको मसलन्द खर्चबाट कटाएर लिने गरेका हुन् । केन्द्रले हरेक महिना प्रत्येक बीओपीलाई मसलन्द खर्च भनेर २५ हजार रुपैयाँ पठाउँछ । उक्त रकममध्ये डीआईजी श्रेष्ठले १५ हजार रुपैया सुरुमै भर्पाई गरेर आफैले लिने गरेको स्रोतको दाबी छ । अर्को रमाइलो कुरा त के छ भने उनले पुरै मध्यक्षेत्रलाई मदिरामुक्त क्षेत्र बनाउने घोषणा गरेर छन्, तर उनी आफैं मदिरा सेवन नगरी बस्नै सक्दैनन् । मदिराका खास सौखिन उनले आफ्नो सामाजिक सञ्जालमा पनि मदिरा पिएको फोटो वालपोस्टमा सजाएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply