२० फाल्गुन २०७७, बिहीबार ०३:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज कांग्रेसको पदाधिकारी बैठक, भोली संसदीय दल बस्दै
काठमाडौं । आज (बिहिबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे सभापति आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
त्यस्तै, कांग्रेसले भोली (शुक्रबार) पार्टी संसदीय दलको बैठक पनि राखेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो । बैठमा बिकसित राजनीतिक घटनाक्रममा कांग्रेसको भुमिकाबारे छलफल हुने बुझिएको छ । सभापति देउवाले चितवनमा बुधबार आयोजित कार्यक्रममा काँधमा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट नभाग्ने प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply