‘ओली इमान्दार नभएपछि एमालेमा किन बस्नु ?’
१ भदौं, काठमाडौं । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब एमालेमा बस्नुको अर्थ नभएको बताएका छन् ।
सांसद तथा केन्द्रीय सदस्यको भेलामा सहभागी अन्य नेताहरूले ओलीसँगै पावर शेयरिङ गरेर एकतामा जानुपर्ने बताएपछि नेपाल ओली इमान्दार नभएको भन्दै आक्रोशित भएका थिए ।
‘यस विषयमा सांसद तथा केन्द्रीय सदस्यहरूले दुई जना बस्नु होस र आफू निकटका स्थायी कमिटीका सदस्यहरू पनि छलफल गर्नुहोस् । विभाजनतर्फ जानु भएन । केपी शर्मा ओलीतर्फ पनि दबाब गइरहेको छ । तर नेपालबीचमै निस्कनु भयो । एकदमै एग्रेसिभ हुनुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्नुभयो । ओली पावर शेयरिङको विषयमा इमानदार भएर आउनु पर्यो । मौखिक रुपमा होइन बैठकमा आउनु पर्यो । उहाँले विकल्प भने छाड्नु भएको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply