१२ चैत्र २०७०, बुधबार १०:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पूर्वअध्यक्ष पनि विभाजित
महासंघको चुनावमा सधैंझैं यस पटक पनि पूर्वअध्यक्षहरू विभाजिन बनेका छन् । वर्तमान अध्यक्ष सुरज वैद्य र पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजकर्णिकारलाई साथ दिएका छन् भने पूर्वअध्यक्षहरू प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डी ढकाल, महेशलाल प्रधान र कुशकुमार जोशीको समर्थन पाण्डेलाई छ । ठूला घरानाहरूको समर्थन पनि पाण्डेलाई देखिएको छ । शेखर गोल्छा राजकर्णिकारको टिमबाट उठे पनि दिवाकर गोल्छाहरूले पाण्डेलाई साथ दिएका छन् भने मारवाडी समुदायका अरू घरानाहरूले पनि पाण्डेलाई समर्थन गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply