सत्ता गठबन्धन वैठक : एमसीसीबारे कुरै भएन, अरु एजेण्डामा सामान्य छलफल
२४ भदौं, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक भोलि (शुक्रबार) फेरि बस्ने गरी टुंगिएको हो । गठबन्धनका नेता राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा पर्याप्त छलफल हुन नपाएको जानकारी दिइन् ।
उनले भनिन्, बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ । ठोस निर्णय केही भएन । शीर्षस्थ नेताहरु पनि व्यस्त हुनु भएकाले छलफल टुंगिएन । मन्त्रिपरिषद् विस्तार र एमसीसी पारित गर्ने / नगर्ने बारे साझा धारणा बनाउन सत्तारुढ गठवन्धनको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो ।
बैठकमा उपेन्द्र यादव र माधव नेपाल उपस्थित नहुँदा पर्याप्त छलफल हुन नसकेको पौडेलले बताइन् । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply