७ आश्विन २०७८, बिहीबार ०८:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसको निर्णयः एमसीसी यथास्थितिमा पारित गर्न सकिँदैन
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) आजकै अवस्थामा पारित गर्न नसकिने निर्णय लिएको छ । पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति वैठकले सो निर्णय लिएको हो ।
एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने सचिव जगन्नाथ खतिवडाले बताए ।
‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ,’ निर्णय सुनाउँदै उनले भने, ‘अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।
सचिव खतिवडाले केन्द्रीय समिति वैठकपछि अब सरकारमा जाने कुरालाई पार्टीले प्राथमिकतामा राख्ने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply