एमाले अधिवेशन : २८ जिल्लाको आयो नतिजा (सूचीसहित)
२५ पुस, काठमाडौं । शुक्रबारबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्ला अधिवेशनमध्ये अहिलेसम्म २८ जिल्लाको नतिजा आइसकेको छ । तीमध्ये दुई जिल्लामा मतदानबाट अध्यक्ष निर्वाचित भएका छन् ।
कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ । रामेछापमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत अध्यक्ष भए पनि पदाधिकारीमा निर्वाचनको तयारी भइरहेको छ ।
अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १
१ः झापा- दीपक कार्की
२ः मोरङ- ऋषिकेश पोखरेल
३ः खोटाङ – रामप्रसाद दंगाल
४ः धनकुटा – इन्द्रमणि पराजुली
५ः तेह्रथुम- तेजमान कन्दङवा
प्रदेश २
१ः सप्तरी- ताराकान्त चौधरी
वागमती
१ः धादिङ- भूमी त्रिपाठी
२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
३ः भक्तपुर- बचन देउजा
४ः रसुवा- कणर्ेल तामाङ
५ः रामेछाप – आनन्दकुमार श्रेष्ठ
६ः नुवाकोट – बद्री मैनाली
७ः मकवानपुर – एकलाल श्रेष्ठ
गण्डकी
१ः गोरखा- प्रेम गुरुङ
२ः तनहु- श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१ः पाल्पा- धनेन्द्रराज घिमिरे
२ः गुल्मी- बालकृष्ण काउछा मगर
३ः अर्घाखाची- पिताम्बर भुसाल
४ः बाँके- किस्मत कुमार कक्षपती
५ः बर्दिया- लालबहादुर श्रेष्ठ
६ः दाङ- हुकुमबहादुर बस्नेत
७ः रुपन्देही- तेजेन्द्र केसी
८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
कणर्ाली
१ः डोल्पा- शेरबहादुर बुढा
२ः सल्यान- गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२ः पेशागत विशेष- उमेश ढकाल
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply