२१ बैशाख २०७९, बुधबार ०८:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न विराटनगरमा देउवा
२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको विराटनगर पुगेका छन्। चुनावी सभा सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।
चुनावी सभालाई देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने बताइएको छ।
देउवासँगै अर्का नेता डा. शेखर कोइराला पनि विराटनगर पुगेका छन्।
विराटनगरको सभालाई सम्बोधन गरेर उनी आजै चितवन जाने कार्यक्रम छ। चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने बताइएको छ।
कांग्रेसले शुक्रबार काठमाडौँमा चुनावी सभा गर्ने भएको छ। उक्त सभालाई सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत नेताले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply