२ असार २०७९, बिहीबार ११:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टेकु अस्पतालमा भेटिए ‘मन्कीपक्स’का शंकास्पद बिरामी
असार २, काठमाडौं । कोरोना महामारीपछि विश्व समुदायले नै चासोको रुपमा हेरिरहेको मंकीपक्सका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।
उनी हालैमात्र दुबईबाट नेपाल आएको बताइएको छ । केही लक्षण मन्कीपक्ससँग मिल्दोजुल्दो देखिएको छ । तर, मन्कीपक्स नै हो भन्न सकिने अवस्था भने छैन । अहिले चिकित्सकहरु ‘इन्भेस्टिगेसन’ मै हुनुहुन्छ, अस्पतालस्थित उच्च स्रोतले भने ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply