प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरे : ओली
१० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले पार्टी विभाजनको दोषी पनि प्रचण्ड नै भएको बताएका छन् ।
ओलीले आफूले कसैलाई पार्टीबाट निकालेको नभई प्रचण्डले एकताप्रति इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताए । प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेर पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएका ओलीले आरोप लगाए । पार्टीबाट आफूलाई निष्कासन गरी पार्टी कब्जा गर्ने र प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरे पनि पार्टीलाई आफूले जोगाएको उनले बताए ।
त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको बताए । त्यतिका बावजुद पनि एमालेको जनमत नघटेको उनले बताए । ओलीले भने, १५ सालयता अहिले जस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै भएको थिएन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply