२५ श्रावण २०७९, बुधबार ०६:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी

२५ साउन, काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता कारखानामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताएका छन् । ‘आगलागीको खबर आएको र कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको जानकारी दिंदै मैनानीले भने, घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply