६ भाद्र २०७९, सोमबार ०८:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं महानगरले भत्काउन थाल्यो अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउने काम सुरू गरेको छ। नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजामा रहेको पार्किङमा छिर्नका लागि सडक छेउका सटरहरू भत्काएर पार्किङमा छिर्ने बाटो खोलिएको छ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर पसल र अन्य संरचना बनाइएको भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो।
अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन प्रहरीसहित बानेश्वर पुगे बालेन्द्र
सो सूचनालाई अटेरी गरेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरीसहित सोमबार बानेश्वर पुगेका हु्न।
त्यहाँ नगर प्रहरीको सहायतामा अहिले संरचना भत्काउने काम भइरहेको छ। नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाह आफैं उपस्थित भएर संरचना भत्काउन सुरु गरेका हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply