२८ कार्तिक २०७९, सोमबार ०७:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तोसिमा कार्कीको उम्मेवारी कायम रहने–नरहनेबारे आज टुङ्गो लाग्ने
२८ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा उम्मेदवार तोसिमा कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार कार्कीविरूद्ध निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सुनुवाइ शुरू भएको हो ।
आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ जारी छ । आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
कार्की लाभको पदमा कायमै रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने अन्तरिम आदेश जारी गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply