७ मंसिर २०७९, बुधबार ०७:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गुल्मी-२ बाट एमाले सचिव गोकर्ण बिष्टको बिजयी
७मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार १७ सय मत गणना बाँकी रहँदा नै एमाले सचिव बिष्ट बिजयी हुनुभएको हो ।
परिणामअनुसार बिष्टले १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले अगाडि हुनुहुन्छ । विष्टसँग सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहनुभएकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धा गर्नुभएको थियो ।
सवै दल मिल्दा पनि उहाँ पराजीत हुनुभएको हो । २०५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आउनु भएको छ । ५६ मा निर्वाचित बिष्ट २०६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी बन्नुभएको छ । यो जीतसँगै बिष्टले जीतमा ह्याट्रिक गर्नुभएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply