१४ पुष २०७९, बिहीबार १३:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मधेश प्रदेश सभाको अधिवेशन पुस १८ गते
१४ पुस, काठमाडौं । मधेश प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान गरेको हो।
पुस १८ गते सोमवार दिउँसो १ बजे बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मधेश प्रदेश सरकारको निर्णय अनुसार नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम पुष १८ गतेका लागि प्रदेश प्रमुखले नयाँ अधिवेशन आह्वान गरेका हुन्।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply