को, कहाँ अगाडी ?
काठमाडौं । नेकपा एमालेको आसन्न नवौं महाधिवेशनको प्रतिनिधि चयन सकिएको छ । महाधिवेशन मिति नजिकिदै गर्दा अध्यक्षका प्रत्यासी माधवकुुमार नेपाल र केपी शर्मा ओली मध्ये को अगाडी भन्ने जोड घटाउ पनि तीव्ररुपमा भएको छ । प्रतिनिधीको अन्तिम परिणाम आईसक्दा नेपाल ओली भन्दा धेरै अगाडी देखिएका छन् ।
पार्टीका १५ अंचल मध्ये ११ अंचलमा नेपाल अगाडी छन् भने ४ अंचलमा ओली अगाडी छन् । नेपाल अगाडी भएका अंचलहरु कोशी, सगरमाथा, जनकपुुर, बागमति, उपत्यका , लुुम्बिनी, नारायणी, धौलागिरी, कर्णाली, सेती र महाकाली हुन् भने ओली अगाडी भएका अंचलहरु मेची, गण्डकी, राप्ती र भेरी हुन् ।
भारत प्रवास, अन्य प्रवास र सम्पर्क कमिटीमा पनि नेपाल नै अगाडी देखिएका छन् भने केन्द्रिय बिभाग र कार्यलयवाट दुुबै समूहका बराबरी प्रतिनिधि आएका छन् । त्यस्तै, मोर्चा संगठन र आयोजकमा नेपाल समुुह ओली समुुह भन्दा निकै अगाडी छ । आयोजकमा केन्द्रिय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, सल्लाहकार कमिटी र जेष्ठ कम्युुनिष्ट मंच पर्छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply