१९ असार २०७१, बिहीबार १५:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीका तीन प्रतिनिधि घटे
काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी ओली का ३ प्रतिनिधि घटेका छन् । खराव आचरणमा संलग्न उनीहरुलाई आज बसेको संगठन विभागको बैठकले कार्वाही गर्दै प्रतिनिधि पनि रद्व गरेको हो ।
कार्वाहीमा परि महाधिवेशन प्रतिनिधि रद्व हुनेका दाङ– ५ का उत्तरकुमार ओली, दाङ– ४ का मान बहादुर रावत र नुवाकोट–२ का बद्रीप्रसाद मैनाली छन् । ओली र रावत यौन काण्डमा मुछिएका थिए भने मैनालीले गत संविधानसभा निर्वाचनमा पार्टीकै उम्मेद्वार विरुद्व बागी उम्मेदवारी दिएकाले कार्वाही गरिएको हो । उनीहरुसँगै पर्वत कि हरिमाया सुवेदीको पनि प्रतिनिधि रद्व गरिएको छ । उनको भने उमेर नपुगेकाले रद्व भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply