२९ फाल्गुन २०७९, सोमबार ०७:२०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी

२९ फागुन, काठमाडौं । आउँदो ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाट मनोनयन दर्ता गराएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गरेसँगै प्रमिलाले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।
जसपाबाट रामसहायप्रसाद र प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम राखेर अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट उनले आफ्नो उम्मदवारी निष्क्रिय पारेकी हुन् । उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्न सबै पार्टीलाई आग्रह गरेकी छिन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply