१७ चैत्र २०७९, शुक्रबार ०८:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नाउपाकी रञ्जिता भूमि व्यवस्था मन्त्री बन्दै
१७ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ (चौधरी) मन्त्री बन्ने भएकी छन् । आजै हुन लागेको मन्त्रीहरुको शपथमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाउन लागेका हुन् । पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।
गठबन्धनमा भएको भागण्बडा अनुसार नाउपाले एक मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथ गराउने तयारी भएको उनका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply