२९ बैशाख २०८०, शुक्रबार ०४:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टका अध्यक्ष राजेन्द्र पराजुलीका अनुसार आज बिहान ४ बजे सिफल हाइटस्थित आफ्नै निवासमा बस्नेतको निधन भएको हो । उनी ट्रस्टका कोषाध्यक्ष थिए ।
‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ पुस्तकका लेखक बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि काम गरेका थिए । बस्नेत २०६२–०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी सोलुखुम्बुका कांग्रेसका पूर्व सभापति पनि हुन् । उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply