५ कार्तिक २०७८, शुक्रबार ०६:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ : बाइडेन
५ कातिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् ।
ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने हामी ताइवानको प्रतिरक्षामा उत्रिने छौं । राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ ।
ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने चीनले ताइवानमाथि थप दबाव बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने संकेतको रुपमा पनि यसलाई विश्लेषण गरिएको छ ।
राष्ट्रपति बाइडेनले चीनसँगको द्वन्दको विषयमा आफू चिन्तित नरहेको भन्दै चीन, रुस र बाँकी विश्वलाई अमेरिकी सेना नै सवैभन्दा शक्तिशाली हो भन्ने राम्रोसँग थाहा रहेको बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply